दफा १
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
: (१) यस ऐनको नाम “स्टाण्डर्ड नाप र तौल ऐन, २०२५” रहेकोछ ।
(२) यो ऐन नेपाल……भर लागू हुनेछ ।
(३) यो दफा तुरुन्त प्रारम्भ हुनेछ र अन्य दफाहरु नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको ठाउँमा तोकिदिएको मितिदेखि तोकिदिएको कारोवार वा मालसामानको सम्बन्धमा प्रारम्भ हुनेछ ।